बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 265
    SHARES
  • नेपाललाई दोस्रो सफलता

    काठमाडौं । जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    images

    नेपालका लागि कुशल मल्लले दुई विकेट लिए । नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओ’डाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

    यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो ।

    images

    यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।

    नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो ।