काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको छ ।
१८५ रनको लक्ष्य पच्छाएको नेदरल्याण्ड्सले नेपालाई चार विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
.jpg)

