शुक्रबार, भाद्र २६ गते २०८३
images

दर्शकसँग दसैँ मनाउँछु : सलोन बस्नेत

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 506
    SHARES
  • दर्शकसँग दसैँ मनाउँछु : सलोन बस्नेत

    असोज २७ काठमाडौं । मलाई दसैँ मन पर्छ । दसैँ आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि त फूलपातिको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ ।

    images

    त्यसैले यो दसैँ दर्शकमाझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ । दसैँको यो माहौलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।