मंगलबार, श्रावण १२ गते २०८३
images
images

देश घुम्नेक्रममा गिरिराजले कैद गरेका तस्विरहरु

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 165
    SHARES
  • देश घुम्नेक्रममा गिरिराजले कैद गरेका तस्विरहरु

    काठमाडौं । पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन् । फोटोग्राफी एवम फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरुमा पुगेर कैद गरेका ३३ तस्विर नेपाल न्यूज बैंकलाई उपलब्ध गराएका छन् । ‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ । 

    images

    @.jpg

    @@ (1).jpg

    images

    #.jpg

    ##.jpg