शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नेपाली सेना मंगलबार राति १० बजेबाट तैनाथ हुने

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 305
    SHARES
  • नेपाली सेना मंगलबार राति १० बजेबाट तैनाथ हुने

    काठमाडौं । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।

    images

    हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ । 

    यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन आज मंगलबार १० बजेबाट तैनाथ रहने सेनाले एक सूचनामार्फत जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # नेपाली सेना