शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्म बन्द

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 268
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्म बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्मका लागि बन्द गरिएको छ । 

    images

    जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसोदेखि विमानस्थल बन्द गरिएको थियो ।

    उपत्यकाभित्र विभिन्न ठाउँमा निरन्तर आगलागीका घटना भइरहेकाले हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको थियो । 

    images

    टिकट लिएर आन्तरिक हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता गरिने बताइएको छ । वायुसेवा सञ्चालक सङ्घले अवस्थालाई ध्यानमा राखेर सेवा दिने प्रतिवद्धता जनाएको छ ।