काठमाडौं । शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडक एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार साँझदेखि सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।
.jpg)


