शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

देश दुखेको बेला एक हौं भन्दै जेन्जी युनाइटेडको शान्तिपूर्ण आन्दोलन (तस्विरहरू)

एक्सप्रेस पाना
कार्तिक ७, २०८२ शुक्रबार
  • 279
    SHARES
  • देश दुखेको बेला एक हौं भन्दै जेन्जी युनाइटेडको शान्तिपूर्ण आन्दोलन (तस्विरहरू)

    काठमाडौं । जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

    images

    Photo (6) (1).jpg

    Photo (9) (2).jpg

    images

    Photo (4) (3).jpg

    Photo (2) (2).jpg

    Photo (1) (3).jpg

  • सम्बन्धित विषय:

  • # जेन्जी युनाइटेड