शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिरहरुमा)

एक्सप्रेस पाना
कार्तिक १०, २०८२ सोमबार
  • 195
    SHARES
  • सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिरहरुमा)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र हालसम्म १३ वडा फल्चा निर्माण गरिसकेको छ । १३ वटा मध्ये बानेश्वर र रत्नपार्कमा निर्माण भएको फल्चा सबैभन्दा ठूलो रहेको छ । मानिसको चाप यी क्षेत्रमा धेरै हुने भएको हुनाले उनीहरुको सहजताको लागि उक्त फल्चा निर्माण भएको हो ।

    images

    2.jpg

    1.jpg

    images

    फल्चा — जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो । आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ। तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो। निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको स्तम्भ, ढुंगाको जग र शिल्पकला प्रयोग गरिएको देखिन्छ।

    3.jpg

  • सम्बन्धित विषय:

  • # फल्चा