शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु,चार जना घाइते

एक्सप्रेस पाना
कार्तिक १३, २०८२ बिहीबार
  • 271
    SHARES
  • बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु,चार जना घाइते

    काठमाडौं । बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    images

    गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।

    गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । 
    अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

    images