काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापूङ्गलाई बिदाइ गरेका छन् ।
बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबिच मन्त्री अर्यालले खापूङ्गलाई बिदाइ गरेका हुन् । ३० बर्षे सेवा अवधी पुरा भएसंगै खापूङ्ग बुधबार रातिबाट अवकाशमा जादैछन् । खापूङ्ग ३२ औं प्रहरी महानिरीक्षक हुन् ।
उनको बिदाइसंगै कात्तिक २७ गतेदेखी लागू हुनेगरी सरकारले दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकमा नियुक्ती गरेको छ ।
.jpg)


