शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजार बन्द

एक्सप्रेस पाना
मंसिर ५, २०८२ शुक्रबार
  • 135
    SHARES
  • गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजार बन्द

    काठमाडौं । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

    images

    उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् ।

    युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # सिरहा घटना