मंगलबार, श्रावण १२ गते २०८३
images
images

सौराहमा चैते धान रोपाइँमा व्यस्त किसान (फोटो फिचर)

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 86
    SHARES
  • सौराहमा चैते धान रोपाइँमा व्यस्त किसान (फोटो फिचर)

    काठमाडौं । चितवनको सौराह क्षेत्रमा किसानहरू यतिबेला चैते धान रोपाइँमा व्यस्त देखिएका छन् । अनुकूल मौसम र पर्याप्त पानीका कारण खेतबारीमा चहलपहल बढेको छ। किसानहरूले बिहानदेखि नै खेतमा खटिँदै परम्परागत शैलीमा धान रोपिरहेका छन्। चैते धान खेती विशेषगरी सिँचाइको सुविधा भएका क्षेत्रमा गरिने गरिन्छ। यसले किसानलाई वर्षमा दुई पटक धान उत्पादन गर्ने अवसर प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको छ।

    images

    chait.jpg

    chaitt.jpg

    images

    chaitt1.jpg

  • सम्बन्धित विषय:

  • # चैते धान