मंगलबार, श्रावण १२ गते २०८३
images
images

आजदेखि एसईई परिक्षा सुरु:५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

एक्सप्रेस पाना
चैत्र १९, २०८२ बिहीबार
  • 102
    SHARES
  • आजदेखि एसईई परिक्षा सुरु:५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

    काठमाडौं । यसवर्षको एसईई परिक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    images

    यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखी ७७ वटै जिल्लामा परीक्षा सुरु हुँदैछ ।

    images

  • सम्बन्धित विषय:

  • # एसईई परिक्षा