शुक्रबार, भाद्र २६ गते २०८३
images

मिस युनिभर्स बनिन् सुजिता बस्नेत

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 419
    SHARES
  • मिस युनिभर्स बनिन् सुजिता बस्नेत

    कात्तिक १४ काठमाडौं । सुजिता बस्नेत ‘मिस युनिभर्स नेपाल २०२१’को विजेता बनेकी छिन् । १५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी बस्नेत १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् ।

    images

    उनले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    कार्यक्रममा केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

    images