शुक्रबार, भाद्र २६ गते २०८३
images

गायक बसन्त शाहिले गायिका प्रिया सेन्चुरिलाई"माया नगर" भने पछि(हेर्नुस भिडियो)

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 726
    SHARES
  • गायक बसन्त शाहिले गायिका प्रिया सेन्चुरिलाई"माया नगर" भने पछि(हेर्नुस भिडियो)

    मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक वसन्त शाहीले अर्को नया गित माया नगर बोलको गित बजार मा ल्याएका छन ।

    images

    गायक शाहिले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा पछिल्लो समय “माया नगर” बोलको गित बजारमा ल्याएका  हुन। उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।

    कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक शाहिको धारणा रहेको छ । उक्त गितमा गायक उनै वसन्त शाहि, सिद्धान्त परियार गायिका बर्षा सिलवाल , डोल्मा शेर्पा , प्रिया सेन्चुरिको स्वरमा रहेको उक्त गीतमा सजना सुन्दास शाहीको शब्द तथा गाकक शाही स्वयeमको लय सृजना रहेको छ ।

    images

    गीतमा संगीत संयोजन नारायण दाँगालको रहेको छ भने,गीतमा ध्वनि मुद्रण र रेकर्डिङको काम प्रेम राम्जाली र सोजिता अधिकारीको रहेको छ । गीतको भिडियोलाई मुकेश हुमागाइको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालको सम्पादन छ ।

    भने उक्त भिडियोमा चर्चित मोडल सुरज श्रेष्ठ , मेनुका सोनि लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ। उक्त भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका छ्न भने गीतको भिडियो Basanta Music Pvt.Ltd. Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    गितको  भिडियो हेर्न तल क्लिक गर्नु होला ।