शुक्रबार, भाद्र २६ गते २०८३
images

यसरी मनाइँदै छ यमरी पुन्ही (फोटो फिचर)

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 338
    SHARES
  • यसरी मनाइँदै छ यमरी पुन्ही (फोटो फिचर)

    मंसिर ४ काठमाडौं । आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ । 

    images

    Avatar

    काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ । 

    images

    Avatar

    यसदिन योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । 

    yamari-punhi-14-.jpgyamari-punhi-10-.jpgyamari-punhi-4-.jpg