शुक्रबार, भाद्र २६ गते २०८३
images

ए मेरो हजुर ४ः टिजर रिलिज

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 592
    SHARES
  • ए मेरो हजुर ४ः  टिजर रिलिज

    पुस ३० काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। 

    images

    अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। 

    सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् । 

    images