माघ १० काठमाडौं । लोकप्रिय मोडल अनिता पौडेल अभिनित लोकदोहोरी गित "घाँस काटेर" सार्बजनिक भएको छ।
पछिल्लो समय अभिनयमा व्यस्त रहेका पौडेलले अभिनय गरेका `सुनन´ 'मिरमिर बिहानी' लगायत अन्य थुप्रै गितले दर्शक को मन जित्न सफल भएको छ। त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।
गायक रबिन गहतराज र चर्चित गायिका शारदा रसाइलीको स्वरमा रहेको उक्त गीतमा सुरज भारती र गायक रबिन कै शब्द तथा गायक रबिन गहतराजको संगीत रहेको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने MF स्टुडियोमा सोजिता अधिकारीले रेकर्ड गरेका छिन ।
सार्वजनिक गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने अमोन रानाको कोरियोग्राफी रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छ्न।भने मिडिया पार्ट्नर मा ओ के टि भि नेपाल डट कम रहेको छ।
उक्त भिडियोमा उनै लोकप्रिय मोडल अनिता पौडेल,आर्यन कार्की ,रबिन गहतराज , म्यारी लागायतको अभिनयलाई देख्न सकिन्छ।
उक्त गीतको भिडियो Milan Flim Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो......


