शुक्रबार, भाद्र २६ गते २०८३
images

गायिका सुमित्रा सत्यालले ल्याइन 'चाँदी तोलाको' (भिडियोसहित)

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 544
    SHARES
  • गायिका सुमित्रा सत्यालले ल्याइन 'चाँदी तोलाको' (भिडियोसहित)

    माघ १६ काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरि  गायिका सुमित्रा सत्यालले लोक दोहोरी गित "चाँदी  तोलाको" बोलको गित बजार मा ल्याएकि  छिन ।

    images

    यश अघि थुप्रै लोक गित संगीत बजारमा ल्याइसकेकी गायिका सत्यालको पहिलाको गित लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा बिस्वस्त छिन।

    उक्त गितमा उनै गायिका सुमित्रा सत्याल र चर्चित लोक गायक सिताराम परियारको सुमधुर स्वर रहेको छ गीतमा सुमित्रा सत्यालको शब्द सङ्गीत  रहेको छ। नारायण दङ्गालले एरेन्ज गरेका यो गित एम एफ रेकर्डिङ  स्टुडियोमा सोजिता अधिकारीले रेकर्ड गरेका हुन ।

    images

    सार्बजनिक गितमा सुरज श्रेष्ठ, अनिता पौडेल, आर्यन कार्की ,सुनिता कालिकोटे लगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने सन्तोष तिमल्सिनाको छायांकन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी र मिलन श्रेष्ठले  निर्देशन रहेको  छ। 

    भिडियो लाई रोशन धितालले सम्पादन गरेका छन भने भिडियो Milan films Production  Youtube च्यानलमा हेर्न सकिन्छ। भिडियो हेर्नुस