शुक्रबार, भाद्र २६ गते २०८३
images

आइतबार देखी सिनेमा हल खुल्ने

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 603
    SHARES
  • आइतबार देखी सिनेमा हल खुल्ने

    माघ २९ काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् ।

    images

    जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।