शुक्रबार, भाद्र २६ गते २०८३
images

कोभिडको कारण बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने,  पुष्पा र चपलीहाइट प्रदर्शनमा

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 512
    SHARES
  • कोभिडको कारण बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने,  पुष्पा र चपलीहाइट प्रदर्शनमा

    फागुन १ काठमाडौं । कोभिड महामारीको तेस्रो लहरका कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु आजबाट वाट खुल्ला हुने भएका छन् । 

    images

    जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

    कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो । 

    images