फागुन ८ काठमाडौं । मन्जरी र हातैका पौजाले सफल गीत पछि फेरि अर्को 'कुमारी' लिएर प्रकाश जिसी आउएका छन् ।
जसमा समीक्षा अधिकारी र तेजस रेग्मीको स्वर रहेको छ । उक्त गितको भिडियो दुई दिन अघि तेजस रेग्गीको युट्युब सार्वजनिक भएको छ ।
यस्तै लय, संगीत तेजस रेग्मीको रहेको छ । गीतको म्यूजिक भिडियोको कथा र निर्देशन मौसम हिमालीले गरेका छन् । रोशनी कार्की, लोमश शर्मा र तेजस रेग्मीको अभिनयमा रहेको गीतको छायांकन दिपक गिरीले गरेका हुन् ।
हेर्नुहोस गीतको भिडियो :


