शुक्रबार, भाद्र २६ गते २०८३
images

यस्ता तीन कम्पनी, जसको शेयरमूल्यमा पोजेटिभ सर्किट 

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 367
    SHARES
  • यस्ता तीन कम्पनी, जसको शेयरमूल्यमा पोजेटिभ सर्किट 

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से २१ अंकले बढेको छ धने साढे चार अर्बको कारोबार भइसकेको छ । 

    images

    नेप्सेका अनुसार यस अवधिमा आइसीएफसी फाइनान्स कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

    आज आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता ८१३ रुपैयाँ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता २ हजार ४ रुपैयाँ पुगेका र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेर प्रतिकित्ता ६४२ रुपैयाँ पुगेको छ ।

    images