शुक्रबार, भाद्र २६ गते २०८३
images

गायिका मिलन नेवारको  ‘हास तिमी’मा  सृजना र  सन्तोषको अभिनय

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 636
    SHARES
  • गायिका मिलन नेवारको  ‘हास तिमी’मा  सृजना र  सन्तोषको अभिनय

    वैशाख २१ काठमाडौं । गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतकार गीता गिरीको शब्द सृजना रहेको गीतमा  विक्रम थापाको संगीत छ भने विसन मानन्धरको संगीत छ । 

    images

    गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । मोडल सन्तोष हेयर स्टाइलिस्टसमेत हुन् । बेलायतमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ । निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन र सम्पादन गरेका छन् ।

    भिडियाे :

    images