शुक्रबार, भाद्र २६ गते २०८३
images

सुधिर र जुना फिचर्ड 'मायाको मौसम' सार्वजनिक

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 690
    SHARES
  • सुधिर र जुना फिचर्ड 'मायाको मौसम' सार्वजनिक

    वैशाख २२ काठमाडौं । गायिका ममता गुरुङ र गायक एवम गीतकार डि.पी खनालको युगल गायननमा समावेश रोमान्टिक भर्सनको ‘मायाको मौसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।  

    images

    Open photo

    मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको  भिडियोमा सुधिर श्रेष्ठ  र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

    images