शुक्रबार, भाद्र २६ गते २०८३
images

गाउँको बसाइ !

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 555
    SHARES
  • गाउँको बसाइ !

    गाउँको बसाइ आहा त्यो मिठो रमाइ !
    यक बटुको दुधको तातो पनमा रमाइ !!

    images

    हातमा कुटो करेसा-बारी मा हराइ !
    आमा-आमा खाजा भन्दै कराइ !!

    आमा को हातको तातो तातो गगत समाइ !
    हजुरबा को जुगौ जुग को गफमा रमाइ !!

    images

    हजुर आमा को हेरिरहु लाग्ने बत्तिको त्यो कटाइ !
    माहुरी को घुन घुन सँगइ बाबा को मुहाको त्यो कटाइ !!

    आफन्त साथी  सँग ज्ञान गुनका कुरा समाइ !
    डाडा पाखा मा कैले यकान्त मा रमाइ !!

    कल्कल छल्छल धारा मा नुहाइ !
    हत्केला ले दही मुखमा चुहाइ चुहाइ !!

    आगनिको अंबाको बोटमा चढि कट्मेरो चपाइ !
    तातो तातो घामामा खेत को बिटा समाइ !!

    पर्खाल को आड लगाइ त्यो कालो कराइ !
    सेतो पिठो घुमाइ सेल रोटी बनाइ !!

    अन्तत त्यो त्यो मिठासपनमा हराइ !
    आय राजधानी आफ्नो बाटो समाइ !!
     
                               दामोदर  भट्ट (प्रमाणशर्मा)