२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ, २३ असार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा
नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ। पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा
२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने
तस्वीर रासस २२ असार कास्की,गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्का शिक्षा तालिम केन्द्रको सहयोगमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्ष्य
२२ असार, काठमाडौं । नेपाल आयल निगमले मूल्य बढाएको दुई साता पनि नबित्दै मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुरूप काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर ग्यास १
जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क (१) बमोजिम गरिएको कर्फ्यु आदेश
२२ असार ललितपुरमहालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजना बमोजिम
२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८
काठमाडौं महानगरपालिकाले ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि
२२ असार, काठमाडौं ।जनता समाजवादी पार्टी जसपाका दुवै पक्षलाई आज छलफलका लागि निर्वाचन आयोगले बोलाएको छ । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए
त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।
काठमाडौंँ, २१ असारआन्तरिक विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा
ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी रामजी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कोरोना संक्रमणका कारण काठमाडौंमा
२१ असार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज अघिको सडकको दूरावस्था । एक दशकअघिदेखि जीर्ण सडक बनाउन ठेक्का भएको ६ वर्ष बितिसक्दा
२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७
काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । आजै मतदाता नामावली, दल दर्ता र उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने
२१ असारगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका
२१ असार कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा
२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।आइतबार बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै
नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा
काठमाडौँ, २१ असारनेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना
बेनी २१ असार म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर