इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँ बजारमा निर्माण गरिएको लोपोन्मुख रेडपाण्डा (हाब्रे) को प्रतिमा। माईजोगमाईले गाउँपालिकाको पहिचानको रुपमा लोपोन्मुख रेडपाण्डा लोगोको रुपमा लेटरप्याडमा समेत प्रयोग गर्दै आएको
गण्डकी, पुस १७ । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण
मनाङ, १६ पुस । हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो
सिन्धुपाल्चोक, पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई प्रवद्र्धन अभावमा
ढोरपाटन (बागलुङ), पुस १२ । बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि
ढोरपाटन (बागलुङ), पुस ११ । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त
जनकपुरधाम, पुस १ । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर भएको छ। विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान् राम
जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै। विश्व किर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम
गण्डकी, मङ्सिर २८ । गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष
म्याग्दी, २७ मङ्सिर । अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव
अन्नपूर्ण (कास्की), मङ्सिर २५ । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन्। उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका
धनकुटा, मङ्सिर २० । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब
मनाङ, मंसिर १८ । मौसममा प्रतिकुल भएसँगै मनाङका विभिन्न क्षेत्रमा भारि हिमपात भएको छ। गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको छ।
म्याग्दी, मङ्सिर १८ । हिमाल, पहाडी भूगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो। समुद्री सतहदेखि
गोरखा, मंसिर १७ । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ। शैक्षिक
सिन्धुपाल्चोक, ११ मङ्सिर : धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ। कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई पाँच दिनपछि सकिने उक्त
गण्डकी, मङ्सिर ११ । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ। साविक लेखनाथ नगरपालिका वडा नं १०,
गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ। गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय
पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खला छाँया। मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक