मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंमा भुकम्पको धक्का महसुस

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 674
    SHARES
  • काठमाडौंमा भुकम्पको धक्का महसुस

    जेठ २८ काठमाडौं । काठमाडौंमा भूकम्पको चर्को धक्का महसुस भएको छ । शनिबार विहान २ बजेर ३६ मिनेटतिर भूकम्पको धक्का महसुस भएको हो । काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

    images

    भूकम्पको धक्का ठूलै महसुस भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।