मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पूर्वमन्त्री मिथिलाको निधन

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 220
    SHARES
  • पूर्वमन्त्री मिथिलाको निधन

    जेठ २८ काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

    images

    भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेको थिइन् । उनको श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।