मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

एक्सप्रेस पाना
जेठ २८, २०७९ शनिबार
  • 369
    SHARES
  • सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

    जेठ २८ काठमाडौं । काठमाडौंको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए । घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।