मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारी विद्यालयमा स्कुल बस

एक्सप्रेस पाना
जेठ ३०, २०७९ सोमबार
  • 395
    SHARES
  • सरकारी विद्यालयमा स्कुल बस

    जेठ ३० बागलुङ । नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस। स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाढाटा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा  पुग्न र घरफर्कन सजिलो भएको छ । 

    images