मंगलबार, कार्तिक १८ गते २०८३
images
images

घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 379
    SHARES
  • घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध

    असार १ मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।    

    images

    अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । तस्विर फाइल