मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 364
    SHARES
  • पहिराका  कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

    असार १ मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।     

    images

    अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।