मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डुम्रे–बेँसीशहर खण्ड १२ घण्टापछि सञ्चालनमा

एक्सप्रेस पाना
आषाढ ५, २०७९ आइतबार
  • 168
    SHARES
  • डुम्रे–बेँसीशहर खण्ड १२ घण्टापछि सञ्चालनमा

    असार ५ काठमाडौं । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्व बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ । 

    images

    अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्व भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिP ।

     

    images