असार ७ काठमाडौं । बाल सुधारगृह भैरहवामा रहेका बालकहरुले आन्दोलन गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा परिचालन गरिएको प्रहरी ।
आन्दोलनरत बालकहरुलाई सम्झाउन सुधारगृहभित्र छिरेका डिएसपी नवरत्न पौडेलमाथि आक्रमण भएपछि उनी घाइते छन् ।