मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विषालु सर्पले डस्दा एकको मृत्यु

एक्सप्रेस पाना
आषाढ ८, २०७९ बुधबार
  • 265
    SHARES
  • विषालु सर्पले डस्दा एकको मृत्यु

    असार ८ दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

    images

    हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।