असार ८ दाङ । जिल्लाको तुलसीपुर उपमहामनगरपालिकाले ठेला जफत गरेको छ । सडकपेटी मिचेर ठेला व्यवसाय गरेपछि उपमहानगरपालिकाले ठेला जफत गरेर उपमहानगरपालिकाको प्राङ्गणमा राखेका छ । यस्तै उक्त ठेला व्यवसायका लागि उचित स्थान नहुँदा तुलसीपुरमा ठेला व्यापारी हरु यति बेला ठूलो मारमा परेका छन् ।
#सच्याईएको
.jpg)


