असार ८ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी किनारमा विपद्सम्बन्धी पूर्वनमुना अभ्यास गरीएका् छ ।
कालीजङ्ग गण मेलम्ची गुल्मले मेलम्ची नदी किनारमा बुधबार आयोजना गरेको विपद्सम्बन्धी पूर्वनमूना अभ्यासमा बाढी र पहिराबाट घाइते भएकाको उद्धार कार्य गरेको हो । उक्त क्षेत्र एक वर्ष अघि भिष्ण बाढीले तहस नहस पारेको थियो ।
तस्बिरः देवराज सुवेदी÷रासस



.jpg)


