असार २१ सिन्धुपाल्चोक । जिल्लाकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गिरान्चौर र भोटेचौरको सडक अनुगमन गर्नु भएको छ । उहाँले बर्खाको समयमा स्थानीयलाई आवतजावत गर्न समस्या नआउने गरि काम गर्न निर्देशन समेत दिनुको छ ।
नगरप्रमुख तामाङसँगै प्रमुख प्रसासकिय अधिकृत अमृतकुमार धिताल, वडा १२ का अध्यक्ष गणेश तामाङ सहभागी रहनु भएको थियो ।
.jpg)

