बुधबार, कार्तिक १९ गते २०८३
images
images

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

एक्सप्रेस पाना
आश्विन २१, २०७९ शुक्रबार
  • 287
    SHARES
  • बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

    बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। 

    images

    आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्। निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकामा जानेहरू समस्यामा परेका छन्।

     

    images