बुधबार, कार्तिक १९ गते २०८३
images
images

पृथ्वी राजमार्गमा यातयात अवरुद्ध

एक्सप्रेस पाना
आश्विन २२, २०७९ शनिबार
  • 263
    SHARES
  • पृथ्वी राजमार्गमा यातयात अवरुद्ध

    अविरल वर्षाको कारण व्यास नगरपालिका-४ मा शुक्रबार गएको पहिरोले पृथ्वी राजमार्गमा यातयात अवरुद्ध भएपछि मादि नदी पुलमाथि  सवारीसाधन रोकिएका छन् । पृथ्वी राजमार्गको तनहुँ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा दशैंको टीका लगाउन हिँडेका यात्रु समयमा गन्तव्यमा पुग्न पाएनन् । तस्बिर: पूर्ण विके/रासस

    images

    PBK-Tanahu-SadakAbruddab.jpg