बुधबार, कार्तिक १९ गते २०८३
images
images

पहिरोमा परेर मकवानपुरमा दुईजनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन २२, २०७९ शनिबार
  • 246
    SHARES
  • पहिरोमा परेर मकवानपुरमा दुईजनाको मृत्यु

    मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । 

    यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ । 

    images