बुधबार, कार्तिक १९ गते २०८३
images
images

सभामुखले सापकोटाले छाडे सरकारी निवास

एक्सप्रेस पाना
आश्विन २२, २०७९ शनिबार
  • 170
    SHARES
  • सभामुखले सापकोटाले छाडे सरकारी निवास

    सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । 

    images

    सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।