बुधबार, कार्तिक १९ गते २०८३
images
images

बजार अनुगमन तीव्रता

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 221
    SHARES
  • बजार अनुगमन तीव्रता

    मेलम्ची नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता । अनुगमन समिति संयोजक एवम्  मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको नेतृत्वमा बजार अनुगमन टोलीका संयोजक एवम् मेलम्ची नगरपालिका-९ का वडा अध्यक्ष किरणदीप खड्कासहितको टोलीले भोटेचौर बजार, जैशीगाउँ बजार र हैबुङ, चिसापानी लगायतका बजार अनुगमन गरिएको छ । तस्बिर: रूपक पुरी÷रासस

    images