बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्माणको १५ वर्षपछि नुवाकोट बसपार्क सञ्चालनमा

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 474
    SHARES
  • निर्माणको १५ वर्षपछि नुवाकोट बसपार्क सञ्चालनमा

    निर्माणको १५ वर्षपछि आजदेखि सञ्चालनमा ल्याइएको नुवाकोट बसपार्क र यहाँ सञ्चालित सवारीसाधन । करोडौँ रुपैयाँको लगानीमा ३६ रोपनी जग्गामा सुविधा सम्पन्न बसपार्क निर्माण गरेपनि पायक नपर्ने भन्दै अलपत्र पारेको बसपार्क विदुर नगरपालिकाको पहलमा सञ्चालनमा ल्याइएको हो । तस्बिर: रामहरि न्यौपाने÷रासस

    images

    No description available.