बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिंजाका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 242
    SHARES
  • सिंजाका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

    जुम्ला । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकारसमक्ष स्थानीयले माग गरेका छन् ।

    images

    जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्नवान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।