बुधबार, कार्तिक १९ गते २०८३
images
images

मानवशास्त्री ओम गुरुङको निधन

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 221
    SHARES
  • मानवशास्त्री ओम गुरुङको निधन

    मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो ।

    images

    नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।

    उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

    images

    विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।