बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 239
    SHARES
  • भोलि सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले भोलि कार्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ दिन राष्ट्रिय झण्डा झुकाएर शोक मनाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।

    images

    जोशीको आइतबार १०३ वर्षको उमेरमा निधन भएको थियो । 

    May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल সাংগার गह सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना संस्कृतिविद् एवं शताब्दी पुरुप सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहर, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १ गते मंगलवार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारवाट निर्णय भएको हुंदा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: फणिन्द्रम्ण पोखरेल सहसचिव/प्रवक्ता जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी'

    images